आदिवासी जनजातिको मुद्धामा राज्य गम्भिर नभएको सरोकारवालाहरुले आरोप लगाएका छन् ।
विश्व आदिवासी दिवस नेपालमा पनि यसको रौनक निकै छायो । नेपालका आदिवासी जनजातिले हर्ष उल्लासपूर्वक यो पर्व मनाएका छन ।
गोरखा सदरमुकाम देखी पश्चिम उत्तरमा रहेको घ्याच्चोक गाविसको दुई वटा वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरीएको छ
गत महिना भानु जयन्तिको दिनमा स्थापना भएको विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको बैठक १४ अगष्टको दिन विश्वब्यापी टेलिकन्फिरेन्सको माध्यमबाट बस्ने भएको छ ।
बाजुराको बाह्रविस गासिस-५ जुवापानीको दलित वस्तीमा सोमबार राति गएको पहिरोमा परी एकै परिवारका चार सहित सात जनाको मृ्त्यु भएको छ।
A manpower company has finally initiated the process to send workers to Algeria almost a year after the government granted permission to send workers to Africa.
.
यौनजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा विराटनगरमा दुई होटलबाट पक्राउ परेका १० जोडीविरुद्ध प्रहरीले सोमबार सार्वजनिक ऐनअन्तर्गतको मुद्दा दायर गरेको छ ।
मिर्गौला पिडीत २९वर्षीया नर्स भक्ति गुरुङको उपचारका लागि अनिज कास्कीले संकलन गरेको पन्ध्रहजार छ सय रुपैया पिडित भक्ति गुरुङलाई हस्तान्तरण गर्यो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. गणेश गुरुङले पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनाउन पोखरेलीको उचित दवाव पुग्न नसकेको बताउनु भएको छ ।
मलेसियाको जोहोरवारुको चेम्वरलागमा रहेको एक प्याकेजीग कम्पनीमा कार्यरत संखुवासभा तुम्लीगटारका २२ वर्षिय रमेश चौहानले आत्महत्या गरेका छन।
विगत ५ वर्ष देखी गोरखाको खरीवोटमा वस्दै आएका जर्मन नागरिकको आज छांगा वाट लडेर मृत्यु भएको छ ।
Police has arrested two in possession of a rhino horn and a bear gall-bladder from Maharajgunj on Monday afternoon.
आज अगष्ट ९ तारिख हरेक वर्ष ९ अगष्टमा मनाइने विश्व आदिवासी आज संसारभर विभिन्न कार्यक्रमसहित मनाईदैछ ।
आवाज विहिन आदिवासी जनजातिका आवाजलाई सञ्चार माध्यमबाट प्रकासन प्रसासन गर्न र पत्रकारिता सम्बद्ध पत्रकार सञ्चारकर्मीहरुको साझा संस्था अनिजको आज बाह्रौं स्थापना दिवस देश भर विभिन्न कार्यक्रम गरी मनाउने भएकोछ ।
बालबालिकाहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गराउन आज पोखरामा आयोजित लिटिल च्याम्पस २०१० को ताज सिनियर तर्फ डेजिना गडाल र जुनियरतर्फ अश्मी गुरुङले जितेकी छिन ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाले आज एक कार्यक्रम गरी केही साता देखी गोरखाको गुम्दामा देखीएको मृत्युको घटना कुनै पनि प्रकोप नभएको जानकारी गराएको छ ।
Four Nepali migrant workers working in a construction company in Leh of Kashmir, India were killed Saturday in a landslide.

Venkatsai Laxman overcame back spasms to hit an unbeaten 103 as India defeated Sri Lanka by five wickets in the final Test yesterday to draw the three-match series 1-1.
वाईसिएल गोरखाले सामाजिक सेवा अन्तरर्गत गोरखा सदरमुकामको दुई स्थानमा एक हजार वोट विरुवाको वृक्षा रोपण कार्य सम्पन्न गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीले विश्व आदिवासी दिवस २०६७ को पुर्वसन्ध्यामा आज पोखरामा बृहत प्रचारात्मक र्याली सम्पन्न गरेको छ ।