Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 09 September 2010 09:02 pm
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

∇ सम्पूर्ण समाचारहरु

रोजगारमुलक कार्यक्रमको सहयोगार्थ सामुद्रिक जलक्रिदा टुर सम्पन्न

अगस्त १५ आइतवारका दिन नेपालमा रोजगारमुलक कार्यको सहयोगार्थ चीबा केन ,काचुरा समुद्रितत टुर भब्यताका साथ सम्पन्न भएको छ ।

आफ्नै शिसुको हत्या गर्ने महीला प्रहरी नियन्त्रणमा

लमही, - आफ्नै सिसुको हत्या गर्ने एक महीलालाई ईलाका प्रहरी कार्यालय भालुवाङले मंगलबार नियन्त्रणमा लिएको छ।

Death of Nepali worker sparks protests in Malaysia

A demonstration carried by more than a thousand factory employees, mostly migrant workers, against the death of a 20-year-old Nepali worker turned violent on the second day...

काँग्रेस गोरखाले शहिद तथा द्वन्द प्रभावित एवं कार्यकता कल्याकोष स्थापना गर्ने

नेपाली काँग्रेस गोरखाले पत्रकार सम्मेलन गरी शहिद तथा द्वन्द प्रभावित एवं कार्यकता कल्याकोष स्थापना गर्ने घोषणा गरेको छ । साउन १७ गते भएको जिल्ला अधिवेशन वाट चुनियका नयाँ कार्य समितिका सभापति हरी घललेको अध्यक्षतामा वसेको पहिलो वैठकले सरकार माओवादी द्वन्दका वेला ज्यान गुमाएका परिवार र द्वन्दमा परेका ब्यक्तिहरुलाई नेपाल सरकारले कुनै पनि स्थायी सहयोग नगरेको भन्दै काँग्रेसको आफ्नै पहलमा जिल्ला स्तरमा कल्याण कोषको स्थापना गर्ने घोषणा गरेको हो ।

गोरखामा आज देखी अन्तर मावि स्तरीय फुटवल प्रतियोगीता शुरु, पहिलो दिनको खेलमा ३-० ले दि ओल्ड क्यापीटल विजयी

गोरखा सदरमुकाममा आज देखी संचालनमा आएको अन्तर मावि स्तरीय फुटवल प्रतियोगीतामा ३-० को अन्तरमा दि ओल्ड क्यापिट मावि रानीवनले जित हात पारेको छ । गोरखा सदरमुकाममा रहेको दि ओल्ड क्यापिट मावि रानीवन र हिमालय मावि सिम्जुङ्ग विच भएको खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेर दि ओल्ड क्यापिटल मावि रानीवन आजको पहिलो खेलको विजेता भएको हो । तिनै गोल दि ओल्ड क्यापिट माविका सुजन गुरुङ्गले गरेका हुन ।

जापानमा १४ औ रोंधि साँझ कार्यक्रम सम्पन्न

तमु धिं जापानले आयोजना गर्दै आइरहेको यस बर्षको १४ औ रोंधि साँझ चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुतिका साथ टोक्यो मेगुरो कुमिन सेंटरको हलमा यही अगस्त १५ तारिखमा सम्पन्न भएको छ ।

नवोदित साहित्यिक मोवाइल पुस्तकालय दर्ता

भाषाको उत्थान नेपालीको पहिचान भन्ने मुलनाराका अगाडी बढेको नवोदित साहित्यिक मोवाइल पुस्तकालयले गत आइतबार अक्टोबर १५ ताखिकका दिन विधिवत रुपमा दर्ता गरेको छ ।

ढाका वुनाई तालिम सम्पन्न

गोरखा सदरमुकाममा विगत तिन महिना देखी संचालनमा आएको ढाका वुनाई तालिम सम्पन्न भएको छ । जिल्ला भित्रको १० जना महिलाहरुको लागी गत वैशाख २९ गते देखी उत्त तालिम संचालनमा ल्याइएको थियो ।

Minister revokes Karki\'s appointment

Minister for Energy Prakash Sharan Mahat has revoked the decision to appoint Arjun Karki as Head of the Upper Tamakoshi Hydroelectric Project...

स्कुले छात्रालाई बलात्कार गरी हत्याको प्रयास

पाल्पाकी १८ वषिर्या स्कुले छात्रालाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा बुटवलस्थित एक चर्चका पादरी पक्राउ परेका छन् ।

गोरखामा भोली देखी अन्तर मावि फुटवल प्रतियोगीता

गोरखा सदरमुकाममा भोली देखी अन्तर मावि फुटवल प्रतियोगीता शुरु हुने भएको छ ।

साहित्य महासंघको प्रथम भेला तथा बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

गत १४ अगष्ट २०१० का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको प्रथम भेला तथा बैठक महासंघका अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा सम्पन्न भयो ।

गोरखाली समाज युकेको बिबिक्यू कार्यक्रम सम्पन्न

गोर्खाली समाज बेलायतले शनिबार फानबरो स्थित ओकफार्म कम्युनिटी स्कुलको हलमा समर बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ ।

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.

नयाँ नेतृत्वको चयन गर्दै कतारका जनजातिहरुको अधिवेशन सम्पन्न

कतारमा कार्यर जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आगामी २ बर्षको लागि मान बहादुर साँवा लिम्बुको अध्यक्षतामा ११ सदस्यीय संघीय सचिवालयको गठन गर्दै सम्पन्न भएको छ ।

जनजातिको बन्दले देशभरको जनजीवन प्रभावित

नेपाल आदिवासी जनजाति महासङ्घले गरेको चक्काजामका कारण आइतबार बिहानैदेखि देशभरको जनजीवन प्रभावित भयो ।

बन्दको मारमा परिक्षार्थी

आदीवासि जनजाती महासघंको बन्दका कारण प्रवेसिका परीक्षा अन्र्तगत पुरक दिने परिक्षार्थीहरु मारमा परेका छन् ।

प्रवेशिका परिक्षा, अग्रेजीका विद्यार्थी सवै भन्दा वढी, नेपालीको जाँच दिने विद्यार्थी निल

२०६६ सालको प्रवेशिका परिक्षा फलमा असफलता हात पारेका गोरखाका विद्यार्थीहरुले हिजो देखी पुनः परिक्षामा सामेल भएका छन ।

Four dead in separate incidents in Sindhupalchowk

Four persons including two minors died in separate incidents in Sindhupalchowk on Saturday.

आदिवासी जनजाति महासंघको आहृवानमा आज चक्काजाम

नेपाल आदिवासी जनजाति महासङ्घले गरेको एक महिने आन्दोलनको कार्यक्रम अनुसार आज चक्काजामका कारण बिहानैदेखि बुटवल, भैरहवा ,खैरनी, मुर्गिया र मणिग्राम क्षेत्रको स्थानको जनजीवन प्रभावित भएको छ ।
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]