Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 09 September 2010 09:14 pm
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

∇ सम्पूर्ण समाचारहरु

प्रधानमन्त्रीमा सर्मथन जुटाउन पौडेलको परार्मश तीव्र

नेपाली कांग्रेसका संसदीय दलका नेता तथा उपसभापति रामचन्द्र पौडेलले अब बन्ने नयाँ सरकारको प्रधानमन्त्रीमा आफुलाई सर्मथन जुटाउन राजनीतिक परार्मश तीव्र बनाउनुभएको छ ।

यूएईमा बतृत्वकला र उद्घोषण तालिम सम्पन्न

नेपाली आदिवासी जनजाती महासंघ यूएईको आयोजनामा जुलाई १६ मा आपmना आबद्ध संस्थाहरुका ईच्छुक सदस्यहरुको निम्ति आधारभुत बतृत्वकला र उद्घोषण तालिम सम्पन्न भएको छ ।

Malaysian woman, 108, back with 38-year-old hubby

Malaysian woman, 108, back with 38-year-old hubbyA 108-year-old Malaysian woman has reunited with her husband, a man 70 years her junior, after a year-long separation as he completed drug treatment.

Police intensify surveillance in Nawalparasi

The local administration has intensified surveillance along the Nepal-India border following an increasing numbers of missing children and girls in Nawalparasi.

हिमाली गुरुङ परिवार पोखराको रजतवर्षमा विविध कार्यक्रम

पोखराको माटेपानीमा समाजघर रहेको हिमाली गुरुङ परिवारले समाज स्थापनाको पच्चिसवर्ष पुगेकोमा विविध कार्यक्रम गरी रजतवर्ष मनाउने भएको छ ।

तमु चलचित्र तमु हृयुला साउन २९ मा प्रर्दशन हुने

राजनितिक विषयबस्तुमा निर्माण भएको पहिलो गुरुङ चलचित्र तमु हृयुलाको तमु विद्यार्थी समिति कास्कीले पोखरामा च्यारिटी शो गर्ने भएको छ ।

Two killed in different accidents

One person died when hit by a car at the Bypass Road in Bharatpur of chitwan, Friday night.

नेपाली काँग्रेसबाट प्रधानमन्त्रिको उम्मेदवार रामचन्द्र पौडेल

नेपाली काँग्रेसले नयाँ सरकारको नेतृत्व गर्ने तयारी गरिरहेका समयमा आज बिहान बसेका अनौपचारीक बैठकले संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने सहमति कायम गरेको छ ।

रुपन्देहीमा जनजाति आन्दोलन परिचालन समिति गठन

नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीको बुटवलमा सम्पन्न विस्तारित भेलाले महासंघ अध्यक्ष होम बहादुर गलामीको अध्यक्षतामा १ सय ५१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।

केवल कार चढनेको संख्या आठ लाख पचिस हजार

नेपालकै एक मात्र मनकामना केवल कारमा आर्थिक वर्ष २०६६/०६७ मा यात्रा गर्नेहरुको संख्या आठ लाख पंचिस हजार पुगेको छ ।

नेपाल प्रथम विवेकको राजनीतिज्ञ बन्ने चाहना

नेपाल प्रथम विवेकको राजनीतिज्ञ बन्ने चाहना एभरेष्ट बोर्डिङ्ग स्कुल बुटवलबाट एसएलसी परीक्षामा सहभागी बनी २०६६ सालको नेपाल प्रथम भएका विवेक अधिकारीको सम्मानमा बुधबार स्कुलबाट निकालिएको विशाल र्‍यालीले नगरपरिक्रमा गरेको थियो ।

391 Nepali workers have died abroad in one year

Foreign Employment Promotion Board (FEPB) has reported that at least 391 Nepali workers died abroad during the fiscal year 2009/10.

Nepali dies of snakebite in India

Nepali worker died of snakebite in Punjab of India on Thursday. The deceased has been identified as Dukhiya Kapad, 40, of Jaleswor municipality-8.

आइएलओ १६९ कार्यन्वयनका लागि आन्दोलन आवाश्यक

अन्र्तराष्ट्रिय श्रम संगठन अभिसन्धी नं. १६९ अनुमोदनको दुइ वर्ष पुग्दा पनि व्यवहारमा लागु नगरेको भन्दै कास्कीका आदिवासी जनजातिहरुले आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन ।

गोरखामा सीडीएमए मोवाइल फोन सेवामा समस्या

नेपाल टेलिकमको सीडीएमए टावरमा खराबी आउँदा गोरखा नगरपालिका वडा नंबर ११ को १० किलो बजार क्षेत्रको सीडीएमए मोवाइल र फोन सेवामा समस्या आएको छ ।

जनताको राज्यसत्ता स्थापना नहुँदासम्म क्रान्ति जारी: भट्टराई

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले जनताको राज्यसत्ता स्थापना नहुँदासम्म क्रान्ति जारी रहने र क्रान्तिको बाटो शान्तिपूर्णरुपमा अगाडि बढिरहेको दाबी गरेका छन्।

Three million Nepali youths toiling in foreign lands

More than 3 million Nepali youths are currently involved in overseas employment, contributing significantly to the country\'s economy and helping reduce poverty ....

नेपालीलाई तीन अमेरिकी किशोरी मारेको अभियोग

अमेरिकाको टेक्सासमा बसोवास गर्ने नेपाली साजन तिमिल्सीनालाई गाडी दुर्घटनामा तीन जना किशोरीलाई मारेको तथा मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोग पत्र प्रहरीले बुधवार दर्ता गरेको छ ।

दोहाको सडक दुर्घटनामा ज्यान गुमाए फेरि २ नेपालीले

खोटाङ्ग वाक्सिला वडा नं. ५ का पृथीलाल तामाङ र धनुषा जिल्ला इटहरा गाविस - ३ का जमरुद्धिन नदाफको दोहाको अलखोरमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ ।

जिखेविसका अध्यक्षको असामयिक निधन

गोरखा, असार ३० गते । जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष वुद्व वावु श्रेष्ठको हृदय घातका कारण काठमाण्डौंमा मृत्यु भएको छ ।
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]