A child died and two others were seriously ill after they mistakenly consumed poison Tuesday night in Dang.
A Nepalese man who was delivering a takeout Indian meal to a woman´s home has been accused of sexually assaulting her.

गोरखा सदरमुकाममा गरिव तथा विपन्न महिलाहरुको लागी संञ्चालित दुई महिने सिप मुलक ड्रेस मेकर तालिम हालै सम्पन्न भएको छ ।
आ-आˆनो समस्या, सुरक्षित भविष्य र सुनौलो सपना बोकेर कोरिया प्रवेश गर्नु भएका नव आगन्तुक तथा साथीहरुलाई तमू धीं कोरियालेस्वागत भेट्घाट तथा परिचयको कार्यक्रम गर्यो ।
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीले जनजाति महासंघले थालेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै सफल पार्न सबै प्रकारको सहयोग गर्ने निर्णय गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार संघ-अनिज)को बाह्रौं स्थापना दिवस साउन २३ गते अनिज कास्कीले विविध कार्यक्रम गरी मनाउने भएको छ ।
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारले १६औं विश्व आदिवासी दिवस आगामी १३ अगस्त २०१० का दिन नेशनल स्थित ढाका रेष्टुरेण्टमा मनाउने भएको छ ।
तनहुँ जिल्ला थप्रेक गा.वि.स. ५ अर्चले निवासी खेम गुरुङको दुवै मृगौलाले काम गर्न छाडेकाले सहयोगका लागि सबै संग अनुरोध गर्नुभएको छ ।
As per the schedule prepared by the Legislative Parliament the election process for electing a prime minister on majority basis has started from today.
नेपाल प्रवासी तामाङ समाज कतारले २०६६ सालको एसएलसी परीक्षामा नेपालका तामाङ समुदायबाट सर्वोत्कृष्ट हुने एक छात्र र एक छात्रालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
The UCP of Nepal (Maoist) has decided to back the government led by CPN-UML chairman Jhalanath Khanal if it cannot form the government under its leadership.
नयाँ सविधानमा आफ्ना हकअधिकार सुनिश्चितताको माग सहित नेपाल आदिवासी जनजाति महासघं रुपन्देहीले सविधान सभाध्यक्ष सुभाष चन्द नेम्वाङलाइ ज्ञापनपत्र बुझाएको छ ।

A speeding express train collided with a passenger train at a station in eastern India Monday, mangling the carriages and killing at least 49 people.
केही समय यता गोरखा सदरमुकाममा वित्तीय संस्थाहरुले शाखा खोल्न होडवाजीलाई चलेको देखीन्छ ।
देशभरका वहिरा यूवाहरुको प्रथम खेलकुद शिवीर गोरखाको मझुवा देउरालीमा शुरु भएको छ ।

हङकङमा रोजगारीमा रहेका कास्की स्याक्लुङबासीले भ्यु टावर निर्माणका लागि सहयोगार्थ संकलित एक लाख चौबिस हजार एक सया छब्बिस रुपैया पोखरामा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।
साउने संक्रान्तिको अवसरमा पोखराको सीता पाईलामा रहेको पोखरा वृद्धाश्रममा पुगी, लिटिल च्याम्प-२०१० प्रतियोगितामा सहभागी २३ जना प्रतियोगीले फलफूल वितरण गरेका छन् ।
नेपाल आदीवासि जनजाती महासंघले देशव्यापी चक्काजाम र उपत्यका नाकावन्दि सहित एक महिने आन्दोलन शुरु गरेको छ ।
नेपाल मगर संघ कोरियाद्वारा आयोजित लखन थापा स्मृति कपका लागि स्याङ्गजा परिवार कोरियाका दुई टिमले सहभागिता जनाउने निर्णय गरेको छ ।
A woman who was illegally ferried to Kuwait through India has now returned home following intense torture from a fellow Nepali on instruction of the employer.