Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 11 March 2010 11:56 am
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Ads
Video
Today's Photo
More Informations
Face to Face
भगवान चाम्लिङ

भगवान चाम्लिङ

आवासीय भिसा आन्दोलन पछि स्वभावैले पेन्सन हाम्रो मागको पहिलो शर्त हो
Our Donors
Tamu Samaj

 

∇ सम्पूर्ण समाचारहरु

श्रीमान् विदेशबाट फर्किएकै दिन श्रीमतीद्वारा आत्महत्या

लामो समयसम्म विदेशमा रहेका श्रीमान् घर फर्किएपछि सबैका श्रीमती खुसी हुन्छन्। श्रीमानले कमाएर ल्याएको सम्पत्तिबाट सुखी जीवनको कल्पना गर्छन्।

गृहराज्यमन्त्रीद्धारा पदबाट राजिनामा

गृहमन्त्री भिम रावलसग बढ्दै गएको आन्तरिक बिवादका कारण विवादमा रहनु भएका गृहराज्यमन्त्री रिजवान अन्सारीले आज आफ्नो पदबाट राजिनामा दिनु भएको छ ।

नवलपरासीमा सडक दुर्घटना, ३० घाइते

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैडांकोट-५ विजयचोकमा बुधबार दिउँसो भएको बस दुर्घटनामा परी करिब ३० जना घाइते भएका छन्।

नेपालीद्वारा आफ्नै फिलीपिना प्रेमिकालाई छुरा प्रहार

यूएईमा एक नेपालीले आफ्नै फिलिपिनी केटीसाथीलाई पेटमा धारिलो छुरा प्रहार गरी घाइते बनाइ अनी आफुलाई पनि आँफै छुरा हानी घाइते बनाएका छन ।

तमु (गुरुङ) भाषा संरक्षक भिम तमु अभिनन्दित

तमु (गुरुङ) भाषा संरक्षक भिम तमु अभिनन्दितगुरुङ भाषा संरक्षण र संम्वर्धन कार्यमा उल्लेखनीय योगदान पुर्याएका रुपन्देही देवदह निवासी अधिराज्य भर मै तमु (गुरुङ) भाषा पठन पाठन गर्ने विद्यालय देवदह मदर टङ्स एकेडेमीका प्रवन्ध निर्देशक भिम तमु अभिनन्दीत हुनु भएको छ ।

१००औं महिला दिवसको अवसरमा महिलाहरू सम्मानित

पोखरा माटेपानी स्थित दुधपोखरी तमु समाज महिला उपसमितिले एकसयौं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा आज एक समारोहबीच पोखराका विभिन्न विद्याका बाह्रजना तमु महिलाहरूलाई सम्मान गरेको छ ।

हँसीया प्रहार गरी श्रीमतीको हत्या

वेला गाविस-३ गुरुङखोला निवसी ४२ वर्षीय दिपक सेनले ३८ बर्षीया श्रीमती भुमिकादेवी सेनलाई हँसीया प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

तमु युवा समितिद्धारा एसएलसि उतिर्णहरुलाइ सम्मान

तमु युवा समिति बुटवल दिपनगर इकाइ समितिले आज आफना इकाइबाट एसएलसि उतिर्ण सात जना बिद्यार्थीलाइ सम्मान गरेको छ ।

कतारमा २८औं मगर दिवस सम्पन्न

नेपाल प्रवासी मगर संघ दोहा कतारले २८औं मगर दिवस (फागुन १५) रमाईलो वनभोजको आयोजना गरी मनायो ।

प्याब्सन महाअधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

निजी तथा आबासिय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनको दशौ महाअधिबेशन नयाँ नेतृत्व चयन गर्दै आज बिहान सम्पन्न भएको छ ।

क्याम्पसमा यौन क्रियाकलाप मौलाएको अभिव्यक्तिविरुद्ध पढाइ ठप्प

पोखरा नर्सिङ क्याम्पसकी पूर्व प्रमुख लालकुमारी गुरुङले आफै पढाउने क्याम्पसमा वेश्यावृति मौलाएको अभिव्यक्ति दिएको विरोधमा आईतबार देखि पढाई ठप्प पारी छात्रा तथा शिक्षकहरु विरोधमा उर्तिएका छन् ।

चितवनमा माओवादी कार्यकर्ता र प्रहरी विच झडप

नेकपा (माओवादी) का कार्यकर्ता र प्रहरीबीच बिहीबार पूर्वी चितवनको बछौली-३, मालपुर चोकमा भएको झडपमा नौ जना प्रहरी र छ जना माओवादी कार्यकर्ता घाइते भएका छन् ।

गोरखामा १०० औं नारी दिवश

गोरखामा १०० औं नारी दिवश १०० औं अन्तराष्ट्रिय नारी दिवशको पुव सन्ध्यामा गोरखा सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रममा वोल्ने सवै नारीहरुले महिला महिलाकै कारण पिडीत भएको र अधिकारवाट वञ्चित भएको वताए ।

देशका विभिन्न भागमा भएका मृत्युका घटनाहरु

मार्च ७, काठमाण्डौं / देशका विभिन्न भागमा भएको छुट्टा-छुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

धार्चेको टोली गोरखा सदरमुकाममा

नेपाल भ्रमण वर्ष २०११ मा गोरखा जिल्लामा विदेशी पर्यटक भित्राउने उद्वेश्यका साथ जिल्लामा नयाँ गन्तब्यको खोजीको लागी धार्चे गएको एक टोली साता दिन पछि गोरखा सदरमुकाममा आई पुगेको छ ।

गोरखामा छुरा प्रहार वाट एकको मृत्यु एक घाइते

गोरखाको जौवारी गाउँ विकास समितिमा चन्द्र वहादुर गुरुङ्गको छुरा प्रहारवाट उनकै घरमा डेरा गरी वस्ने वाल कुमारी गुरुङ्गको मृत्यु भएको छ भने आˆनै श्रीमती वुध माया गुरुङ्ग गंभिर घाइते भएकी छिन ।

गर्भनर नियूक्तिमा विवाद कायमै

गर्भनर नियूक्तीको विषयमा सत्तारुढ दुई दल नेपाली काग्रेस र एमालेका विचको विवाद काममै रहेको छ ।

नेपाली विद्यार्थीहरु वेलायतमा हैरानी ब्यहोर्दै छन

परदेशमा विना कुनै कारण तपाईको नाममा ठुलै रकमको चेक आयो भने तपाई के गर्नु हुन्छ र? त्यो पनि चिन्दै नचिनेको ब्यत्ती र संस्थाले पठाएको हजारौ रुपैयाँको चेक ।

सरकार परिवर्तन काग्रेसको एजेण्डा नभएको: केसी

काग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सरकार परिवर्तनको एजेण्डा लिएर काग्रेस अगाडी नबढ्ने बताउनुभएको छ । उहाँले काग्रेसले वर्तमान समयमा संविधान निर्माणको मुद्दालाई प्राथमिकता राखेको बताउनुभयो ।

नीजि क्षेत्रको समस्यालाई नयाँ संविधान ठाउँ दिइनुपर्ने: सभामुख

नीजि क्षेत्रले उठाएका समस्या मुलुककै समस्या भएको हुदा ति समस्याले नयाँ संविधान निर्माणमा ठाउँ पाउनुपर्ने सभामुख नेम्वाङले बताउनुभएको छ ।
 
ads

Forum
नयाँ बर्ष २०१० को उपलक्ष्यमा घर परिवार तथा साथीहरुलाई शुभकामना दिन चाहनुहुन्छ ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
आलोकश्री ( सङ्गीतकार )

आलोकश्री ( सङ्गीतकार )

गोरखाको आँपपीपलमा पहिलो पटक आँखा उघारेका आलोकश्री जम्बो परिवारका सदस्य थिए ।
Entertainment

टेलिचलचित्र \'यस्तै छ लौ\' को शुभमुर्हत

टेलिचलचित्र \'यस्तै छ लौ\' को शुभमुर्हत
गोधुली साँगितीक समूहको प्रस्तुती तथा दिपरेखा फिल्मस एण्ड कलाग्रुपको निर्माणमा टेलिचलचित्र यस्तै छ लौको शुभमुर्हत गत फेव्रवरी ५ तारिख कतारमा अग्नीप्रसाद भट्टराईद्धारा नरिवल फोरी सम्पन्न गरिएको थियो ।
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]