गोरखा सदरमुकाममा संञ्चारकर्मी र यूवाहरु विच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गोरखा सदरमुकाममा गरिव तथा विपन्न महिलाहरुको लागी संञ्चालित दुई महिने सिप मुलक ड्रेस मेकर तालिम हालै सम्पन्न भएको छ ।
केही समय यता गोरखा सदरमुकाममा वित्तीय संस्थाहरुले शाखा खोल्न होडवाजीलाई चलेको देखीन्छ ।
देशभरका वहिरा यूवाहरुको प्रथम खेलकुद शिवीर गोरखाको मझुवा देउरालीमा शुरु भएको छ ।
नेपालकै एक मात्र मनकामना केवल कारमा आर्थिक वर्ष २०६६/०६७ मा यात्रा गर्नेहरुको संख्या आठ लाख पंचिस हजार पुगेको छ ।
नेपाल टेलिकमको सीडीएमए टावरमा खराबी आउँदा गोरखा नगरपालिका वडा नंबर ११ को १० किलो बजार क्षेत्रको सीडीएमए मोवाइल र फोन सेवामा समस्या आएको छ ।
गोरखा, असार ३० गते । जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष वुद्व वावु श्रेष्ठको हृदय घातका कारण काठमाण्डौंमा मृत्यु भएको छ ।
गोरखा सदरमुकाम र वरपर रहेको ६ वटा सामुदायिक वनको उपभोक्ता समूहको अवस्थावारे अध्ययन गरी रहेका स्वदेशी तथा विदेशी विद्यार्थीहरुले गोरखा सदरमुकाममा प्रतिवेदन सार्वजनिक गरीएको छ ।
स्वास्थ्य क्षेत्रमा गोरखा अस्पतालले सर्व साधारण जनतामा के कति सेवा र सुविधा दियो भन्ने विषयमा गोरखा अस्पतालमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरीएको छ ।

१९७ औं भानु जयन्तीको अवशरमा गोरखामा विविध कार्यक्रमका साथ सम्पन्न गरीएको छ । कार्यक्रममा सुक्ष्म वेदान्त दर्शन २०६५? कालु जैशी को भूत साधना २०६६, संक्षिप्त पद्य रामायण २०६६ जस्ता कृति प्रकाशित गरी सकेका पुष्पराज देवकोटालाई सम्मान गरीएको थियो ।
गोरखा जिल्लाको आठ गाउँ विकास समितिमा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको सामुदायिक सेवा प्रतिष्ठान नेपालले दुई सय ५६ वटा स्ट्रेचर वितरण गरेको छ ।
गोरखाको घ्याम्पेशाल घटना पछि सहमति भएको भोलीपल्टै आज माओवादी कार्यकताले नेपाली काग्रेस समर्थित तिन जना शिक्षकलाई कुटपिट गरीएको छ भने एउटा मोटरसाइकल लाई क्षेति पुर्याइएको छ ।
केही दिन अगाडी मात्र भएको प्रवेशीका परिक्षा फलमा गोरखा जिल्ला वाट तिन जना विद्यार्थी उर्त्तिण हुन सफल भएका छन ।
गोरखा जिल्लाको प्रवेशिका परिक्षामा निजी विद्यालय अग्र स्थानमा रहेको छ । गत वर्ष सामुदायिक विद्यालय पश्चिमाञ्चलमा नै उत्कृठ भएको भएता पनि यस पटक भने त्यो हुन सकेको छैन । प्रवेशिका पास मध्ये र जिल्ला उत्कृष्ठ मध्ये छात्राको संख्या उल्लेख्य रहेको छ ।
दलित सशक्तिकरण अभियान नेपालले आज गोरखा सदरमुकाम संगै रहेको छोप्राक गाउ विकास समितिमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
राजनैतिक हिसावमा महिलाहरुलाई सशक्त वनाउने उद्वेश्यका साथ गोरखा सदरमुकाममा एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
भन्निछ प्रेम गरेर विहे गरे धेरै समय जिवन वित्दैन रे । के हामीले प्रेम गरेर विहे गरेकै छै नौ त ? के प्रेम गर्ने ले विहे नै नगर्ने त ? सााचो कुरा गर्ने हो भने प्रेम विवाह एक प्रतिशत वाहेक अरु असफल नै भएको छ ।
नेपाल सरकारको निर्णय अनुसार जिल्लाको गठन गरीएको जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको वैठक आज गोरखा सदरमुकाममा सम्पन्न भएको छ ।

कुनै वेला ढ्याग्रो ठटाएर कालो वोका र कुखुराको वली विना झारफुक नहुाने गोरखाका धामीझाक्रीहरुलाई मातृ मृत्यु दर कम गराउने उद्वेश्यका साथ स्वास्थ्य सम्वन्धी सामान्य प्रशिक्षण कार्यक्रम गराइएको छ ।

पृथ्वीराज मार्ग अन्तरर्गत फिस्लीङ्गमा रहेको यो रोपवे हो । दैनिक हजारौ सवारी साधानहरु कुदी रहने यो स्थानमा आई पुग्दा सवैलाई यो के हो भन्ने त लाग्ला । झलक्क हेर्दा केवल कारका जस्ता तार र वट्टा देखीने यो वस्तु ग्रामिण जनताको जिवन स्तर उकास्नका लागी वनाइएको ग्राविटी रोपवे हो ।