Advertisement | Comments | Send News | Make Your Home Page
Saturday, 04 September 2010 04:39 am
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

∇ सम्पूर्ण कुराकानीहरु

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।गोरखा थालाजुङमा २०४५ सालमा जन्मिएकी उनी गत अप्रैल १३ मा युनिटी शुभकामना साझमा दोहा आएकी छिन । दोहा आएको अवसरमा गोरखाली चेली तथा तमु चेलीलाई गोरखा प्रवासी संघ र तमु बौद्ध सेवा समितिले शनिबार सम्मान गरेको छ

युवती नुहाएको लुकेर हेर्थेँ ।

युवती नुहाएको लुकेर हेर्थेँ ।हेर्दा निकै ह्याण्डसम लाग्छन् नायक रमित ढुंगाना। तर, यतिबेला उनले अभिनय गरेका चलचित्र त्यति राम्रोसँग चलिरहेका छैनन्। व्यावसायिक नायकहरूको भीडमा आफ्नो उपस्थिति दह्रो बनाउन नसक्दा उनको माग पनि ह्वात्तै घटेको छ सिनेमा क्षेत्रमा। अवस्था यस्तो रहे तापनि आत्तिएका भने छैनन् रमित। उनी भन्छन्, \\\\\\\'कहिले सासूको त कहिले बुहारीको पालो जस्तै हो यो पनि...।

आवासीय भिसा आन्दोलन पछि स्वभावैले पेन्सन हाम्रो मागको पहिलो शर्त हो

आवासीय भिसा आन्दोलन पछि स्वभावैले पेन्सन हाम्रो मागको पहिलो शर्त हो भगवान चाम्लिङ, अध्यक्ष, संयुक्त बि्रटिश गोर्खा भूतपूर्व सैनिक संघ यूके

पुरुषमा रोनाल्डो मनपर्छ ।

पुरुषमा रोनाल्डो मनपर्छ । \'दसमा दस\' स्तम्भका लागि यस पटक तेक्वान्दो खेलाडी आयशा शाक्यसँग कुराकानी प्रस्तुत गरिँदैछ।

भने जस्तो केटा पाएको छैन ।

भने जस्तो केटा पाएको छैन ।लोक गायिकाहरुको भीडमा स्थापित र चर्चित नाम हो - कोमल वली । आफ्ना गीतहरुमा उत्ताउला र रमाइला शब्दहरु राख्ने कोमल त्यसैका कारण चर्चामा आउँछिन् ।

आफ्नो कला संस्कृति जोगाउनु पर्दछ

आफ्नो कला संस्कृति जोगाउनु पर्दछ सबैको माझमा चर्चित रहन सफल गुरुङ्ग गीत हो यो । देश बिदेशमा रहेका गुरुङ्गहरुको माझमा अत्यन्त चर्चित रहन सफल गुरुङ्ग गीतमा अभिनय गर्ने नायिकाको बारेमा सायदै कमैलाई थाहा होला ।

मातृत्वको आभाष, उत्सुकता, जीवनको सबैभन्दा रमाइलो पक्ष अनि जीवनको सार्थकता ।

मातृत्वको आभाष, उत्सुकता, जीवनको सबैभन्दा रमाइलो पक्ष अनि जीवनको सार्थकता ।मिस् नेपालका लागि १५ वर्षदेखि कोरियोग्राफी गर्दै आएकी रचना गुरुङको कोरियोग्राफी क्यारियर हङकङबाट प्रारम्भ भएको हो। रचना हङकङमा डान्स कोरियोग्राफी गर्थिन्। हङकङमा सानमिगेल कन्सर्टमा कोरियोग्राफी गरेपछि उनले यसलाई पेसाका रूपमा अघि बढाइन्।

एक आपसमा भाइचाराको भाबानाको कदर गरौं, प्रबासमा दुःख सुख साट्न सिकौं ।

एक आपसमा भाइचाराको भाबानाको कदर गरौं, प्रबासमा दुःख सुख साट्न सिकौं । गोरखाको अश्राङ्गमा जन्मनु भएका श्रीकृष्ण भट्टराईको कर्मथलो हाल कतार बनेको छ । सन् २०००२ मा कतार प्रवेश गर्नु भएका भट्टराई कतारमा मिलनसार, सहयोगि र स्पष्ट वक्ताको रुपमा चिनिनु हुन्छ ।

-ढाका टोपी मेरो सम्पूर्ण जीवन हो, प्रहरी टोपी सक्रिय जीवन । समय र परिस्थिति अनुसार दुबै प्रयोग गर्नुपर्छ ।

-ढाका टोपी मेरो सम्पूर्ण जीवन हो, प्रहरी टोपी सक्रिय जीवन । समय र परिस्थिति अनुसार दुबै प्रयोग गर्नुपर्छ । ढाका टोपी मेरो सम्पूर्ण जीवन हो, प्रहरी टोपी सक्रिय जीवन । समय र परिस्थिति अनुसार दुबै प्रयोग गर्नुपर्छ ।

बैचारीक बिचारहरुलाई अगाडी ल्याएर शत्रुता र अमानविय व्यवहार नगर्नू हुन अनुरोध गर्दछु ।

बैचारीक बिचारहरुलाई अगाडी ल्याएर शत्रुता र अमानविय व्यवहार नगर्नू हुन अनुरोध गर्दछु ।संस्था स्थापना गर्नु राम्रो हो । यसलाई निरन्तरता दिनु पर्दछ । संस्थाहरु एक आपसमा भाईचाराको संबन्ध राख्नु पर्दछ । तर बैचारीक बिचारहरुलाई अगाडी ल्याएर शत्रुता र अमानविय व्यवहार नगर्नू हुन अनुरोध गर्दछु ।
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]