Advertisement | Comments | Send News | Make Your Home Page
Wednesday, 10 March 2010 07:28 am
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Ads
Video
Today's Photo
More Informations
Face to Face
भगवान चाम्लिङ

भगवान चाम्लिङ

आवासीय भिसा आन्दोलन पछि स्वभावैले पेन्सन हाम्रो मागको पहिलो शर्त हो
Our Donors
Tamu Samaj

 

∇ सम्पूर्ण अन्तर्वार्ताहरु

´मलाई जनताको आशीर्वाद छ´

´मलाई जनताको आशीर्वाद छ´ राष्ट्रियता, जनतन्त्र र आर्थिक सामाजिक रूपान्तरणका लागि निरन्तर लड्दै आएको दाबी गर्ने एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. भट्टराई आफूमाथि लागेको आरोप मिथ्या मात्र होइन आˆनो कुण्ठा लुकाउन पार्टी नेतृत्वबाटै अभिव्यक्त भएको भन्न पछि पर्नुभएन ।

श्रमिकको हितका लागि पुनरावलोकन अत्यावश्यक छ ।

श्रमिकको हितका लागि पुनरावलोकन अत्यावश्यक छ ।कतारका लागि नेपाली राजदुत डा. सुर्यनाथ मिश्रले दोहास्थित नेपाली राजदुतावासमा २ बर्षअघि आफ्नो कार्यभार सम्भालेदेखि नै कतारस्थित नेपाली समुदायका पक्षमा निकै जनपि्रय काम गर्दै आएका छन् ।

नेपाल गए पछि पनि कलासाधनालाई कायम राख्ने छु ।

नेपाल गए पछि पनि कलासाधनालाई कायम राख्ने छु ।एउटा नेपाली साथीको कोठामा बाँसुरीको सुरिलो धुन सुन्दा एउटा खारिएकै संगीतकारले बाँसुरी बजाइरहेको जस्तो लाग्थ्यो तर उमेर हेर्दा भर्खरै कलेजको चंचले ठिटो जस्तो देखिन्थ्यो ।

बेलायतमा नर्सहरुलाई सम्मान छ।

बेलायतमा नर्सहरुलाई सम्मान छ।गोर्खा जौबारी लाङ्दीमा श्रावण २२ मा जन्मिएकी \\\'वोल्ड नर्स\\\' हिमासंग युरोपको नेपालीपत्रले नर्सिङ र अन्य विविध विषयमा गरेको कुराकानी यस्तो छ ।

अरुको संस्कृतिमा विलीन हुनु ठीक भएन ।

अरुको संस्कृतिमा विलीन हुनु ठीक भएन ।विगतमा दशैंको विरोध गरेर चर्चामा आएका पूर्वमन्त्री एवं जनजाति नेता गोरेबहादुर खपाङ्गीले राजाको शासनकालमा टीको लगाउन दरबार गएबाट झनै चर्चा पाएका थिए ।

जनविद्रोह पार्टीको लाइन होइन।

जनविद्रोह पार्टीको लाइन होइन।तत्कालीन नेकपा एकताकेन्द्र मसालका महासचिव नारायणकाजी श्रेष्ठ \'प्रकाश\' ले शान्तिप्रक्रियाका लागि १२ बुँदे समझदारी निर्माणलगायतमा महìवपूर्ण योगदान पुर्‍याउनुभएको थियो । नेकपा माओवादीसँग पार्टी एकीकरणपश्चात् एनेकपा माओवादीका उपाध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।

बोर्ड प्रथम भएपनि पहिचान गुम्यो

बोर्ड प्रथम भएपनि पहिचान गुम्यो सं २०४९ कात्तिक ९ गते लक्ष्मीपुजाको दिन पाँचथरमा जन्मिएका उनले ०५२ मा बालकिरण अंग्रेजी स्कुलबाट औपचारीक अध्ययन सुरु गरेका थिए ।

मलाई अत्यन्त विस्वाश र माया गर्ने बहराइनबासी नेपालीहरुप्रति म ऋणी भएको छु ।

मलाई अत्यन्त विस्वाश र माया गर्ने बहराइनबासी नेपालीहरुप्रति म ऋणी भएको छु ।बहराइवासी नेपाली समुदायमाझ चर्चित युवा हुन् वासुदेव भट्टराई । गैर आवासीय नेपाली संघ बहराइनका अध्यक्ष तथा गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिका सदस्य भट्टराई बहराइनस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष तथा नेपाली क्लब बहराइनका भुतपूर्व अध्यक्ष एवं हालका प्रमुख सल्लाहकार पनि हुन् ।

तमू एकता कसैले पनि रोकेर रोकिदैन- डा. रेम तमू (तमू एकता महाधिवेशन- संयोजक)

तमू एकता कसैले पनि रोकेर रोकिदैन- डा. रेम तमू (तमू एकता महाधिवेशन- संयोजक)स्याङजा जिल्लाको ठूलो भञ्ज्याङमा २००४ साल असोज २८ गते जन्मिनु भएका डा. रेम गुरुङ यति बेला सुनसरी जिल्लाको धरानमा डेण्टल पेशमा क्रियाशील हुनुहुन्छ ।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका सवालमा एकजुट हुन आग्रह गर्दछौं ।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्रका सवालमा एकजुट हुन आग्रह गर्दछौं ।नेपाली जनसम्पर्क समिति कतारका संयोजक नरेन्द्र भाट कतारस्थित नेपाली समुदायमाझ निकै सकृय र लोकपि्रय हुनुहुन्छ ।

शान्तिप्रकृयालाई निष्कर्षमा पुर्‍याउन काम हुनेछ ।

शान्तिप्रकृयालाई निष्कर्षमा पुर्‍याउन काम हुनेछ । संविधानसभा सभासद् प्रदिप कुमार ज्ञवाली कतारस्थित एमाले समर्थित प्रवासी नेपाली सम्पर्क मञ्चको तेस्रो सम्मेलनमा सहभागि हुन गत साता दोहा आएका थिए ।

जातिय स्वतन्त्रता उत्पिडित जातिहरुको हक र अधिकार सुनिश्चित गर्ने व्यवस्था हो ।

जातिय स्वतन्त्रता उत्पिडित जातिहरुको हक र अधिकार सुनिश्चित गर्ने व्यवस्था हो । जातिय स्वतन्त्रता उत्पिडित जातिहरुको हक र अधिकार सुनिश्चित गर्ने व्यवस्था हो ।
 
ads

Forum
नयाँ बर्ष २०१० को उपलक्ष्यमा घर परिवार तथा साथीहरुलाई शुभकामना दिन चाहनुहुन्छ ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
आलोकश्री ( सङ्गीतकार )

आलोकश्री ( सङ्गीतकार )

गोरखाको आँपपीपलमा पहिलो पटक आँखा उघारेका आलोकश्री जम्बो परिवारका सदस्य थिए ।
Entertainment

टेलिचलचित्र \'यस्तै छ लौ\' को शुभमुर्हत

टेलिचलचित्र \'यस्तै छ लौ\' को शुभमुर्हत
गोधुली साँगितीक समूहको प्रस्तुती तथा दिपरेखा फिल्मस एण्ड कलाग्रुपको निर्माणमा टेलिचलचित्र यस्तै छ लौको शुभमुर्हत गत फेव्रवरी ५ तारिख कतारमा अग्नीप्रसाद भट्टराईद्धारा नरिवल फोरी सम्पन्न गरिएको थियो ।
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]